पर्वत: मो.सा.दुर्घटना हुँदा चालकको मृत्यु

फागुन १०, जिल्ला पर्बत जलजला गा.पा.८ खनियाँघाट स्थित ध. १ प ८९५८ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बागलुङ, बागलुङ न.पा.२ आवरोड बस्ने बर्ष ३७ को बाबुराम के.सी. गम्भीर घाईते भई धवलागिरी अंचल अस्पताल बागलुङमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।