कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

फागुन ९, जिल्ला कास्की पोखरा म.न.पा.-३२ माथिल्लो गगनगौडा स्थित ग. १६ प ५२३१ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.१० जनप्रिय टोल बस्ने वर्ष ५० को मन बहादुर गुरुङलाई ठक्कर दिँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा. चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।