तनहुँ: झुन्डि मृत्यु

फागुन ९, जिल्ला तनहुँ भिमाद न.पा.९ थानडाँडा स्थित ऐ.ऐ.बस्ने वर्ष २३ कि अन्जु हमालले घर देखि नजिकै रहेको बेडुलाको रुखमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।