कास्की  : लागूऔषध सहित १ जना पक्राउ

फागुन ०८, जिल्ला कास्की पोखरा महानगरपालिका-२ भैरव टोल स्थित सोहि स्थान बस्ने वर्ष २४ को मुक्तान शर्मा जैसीसंग लागूऔषध रहेको छ भन्ने खबर प्राप्त तत्कालै प्रहरी टोली खटिई निजलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट ७ पत्ता (२०५ वटा) लागूऔषध फेला पारी नियन्त्रणमा निज उपर थप अनुसन्धान भईरहेको ।