कास्की: मानिस मृत अवस्थामा फेला

फागुन ०८, जिल्ला कास्की पोखरा महानगरपालिका-३३ पट्नेरी स्थित विजयपुर खोलाको बिचमा ढुङगामा अडकिएको अवस्थामा हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षको पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।