गोरखा: शव फेला

फागुन ७, जिल्ला गोरखा गण्डकी गा.पा.६ भुम्लिचोक स्थित त्रिशुली नदिको किनारमा ऐ.ऐ. ७ घ्याल्चोक बस्ने वर्ष २६ कि पवित्रा ढकाल (अविबाहित मानसिक सन्तुलन ठिक नभएको) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।