तनहुँ: मो.सा.दुर्घटना हुँदा चालक घाईते

फागुन ६, जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ ढापटार स्थित पृथ्वी राजमार्गमा ग.१४प १३२ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. १ बस्ने बर्ष ३५ को महेन्द्र श्रेष्ठ घाईते भई हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।