बागलुङ: झुन्डि मृत्यु

फागुन ६, जिल्ला बागलुङ काठेखोला गा.पा. ७ रेशा बस्ने बर्ष अं. ३६ कि लक्ष्मी कार्की आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।