नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

फागुन ६, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. ४ स्थित ना.३६ प १४११ नं को मो.सा.ले पैदलयात्री ऐ.ऐ. ५ बस्ने बर्ष अं ५० को होम गुरुङलाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।