कास्की: टिप्परले मो.सा.लाई ठक्कर दिँदा १ जना घाईते

फागुन ५, जिल्ला कास्की पोखरा म.न.पा.१३ गौडाको मुख स्थित ग.७ प ९६८४ नं. को मो.सा.लाई ग.१ ख ५१४५ नं.को टिप्परले ठक्कर दिँदा मो.सा. चालक जिल्ला रुकुम घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १३ बस्ने बर्ष २४ को ईश्वरमान गुरुङ घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । टिप्पर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।