नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते

फागुन ५, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.८ खरकट्टा जङ्गल स्थित पुर्वपश्चिम राजमार्गमा ना.२८ प ८१६० नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.कावासोती न.पा.३ बस्ने वर्ष ४० को गिता प्रसाद शर्मा घाईते भई नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।