नवलपरासी (पूर्व) झुन्डि मृत्यु

फागुन ४, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.९ बसन्तपुर बस्ने वर्ष ४२ कि हरिमाया सोमई आफ्नै घरको सिलिङ पङ्खामा डोरीले पासो लगाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।