स्याङ्जा: झुन्डि मृत्यु

पौष २९, जिल्ला स्याङजा भिरकोट न.पा.५ स्वरेक कालिकागाँऊ बस्ने मानसिक सन्तुलन ठिक नभएको वर्ष ५५ को टेक बहादुर दमाई आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।