गोरखा: रुखले च्यापी १ को मृत्यु

पौष २९, जिल्ला गोरखा भिमसेन गा.पा.-३ तान्द्राङ स्थित नर बहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा जिल्ला पांचथर घर भई हाल ऐ.ऐ.बस्ने वर्ष अं. १८ को उमेश राईलाई उक्त रुखले च्याप्दा घटनास्थलमानै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।