कास्की: मृत अवस्थामा फेला

पौष २८, जिल्ला कास्की माछापुच्छ्रे गा.पा.८ बस्ने बर्ष १८ कि ममता गुरुङ ऐ.ऐ. न्यास्रेको जंगलमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।