बागलुङ: ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पौष २८, जिल्ला बागलुङ बागलुङ न.पा.-३ बोक्से खाल्डो स्थित ध.१ त ४७१२ नंम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला म्याग्दी धवलागिरी गा.पा.-७ मुना बस्ने बर्ष २९ को केश बहादुर पुनमगरको घटनास्थलमानै मृत्यु भएको । ट्याक्टर घटनास्थलमानै रहेको ।