झुन्डि मृत्यु

पौष २८, जिल्ला कास्की पोखरा म.न.पा.‍-२६ बरालडाडाँ बस्ने बर्ष ५७ को अमृतपाणी बराल ऐ.ऐ.स्थित रहेको चिलाउनेको रूखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

पौष २८, जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.-१२ ज्वाईथर बस्ने वर्ष २० को यसोधा देवी न्यौपाने आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

पौष २८, जिल्ला स्याङ्जा वालिङ न.पा.८ वालिङमोड बस्ने बर्ष ४४ कि होम कुमारी पंगेनी आफ्नै घरको पंखाको हुकमा चुन्नीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।