बागलुङ: मृत अवस्थामा फेला

पौष २८,  जिल्ला बागलुङ ढोरपाटन न.पा.९ भुसुन्डे बस्ने वर्ष अं.३६ कि केशमाया पुन घर नजिकै रहेको भुजि खोलाको किनारमा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।