स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

पौष २७, जिल्ला स्याङजा पुतलीबजार न.पा.३ आमबोट स्थित सिद्धार्थ राजमार्गमा ना. ५६ प ९८५१ नं.को मो.सा.ले ऐ.ऐ. बस्ने वर्ष ५४ कि शिला गुरुङलाई ठक्कर दिंदा घाइते भई फेवा सिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।