स्याङ्जा: झुन्डि मृत्यु

पौष २७ जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.-१ गैराबजार स्थित सिता ढकालको घरमा डेरा गरी बस्ने वर्ष अं. १८ कि प्रिया थापाले पङखाको सिलिङमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।