लमजुङ: मो.सा.ले ठक्कर दिँदा वालिका घाईते

पौष २७, जिल्ला लमजुङ दोर्दी गा.पा.-२ अलैची स्थित ग. १०प ९६१७ नम्बरको मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ९ कि सोनिया भुजेललाई ठक्कर दिंदा घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।