कास्की: झुन्डि मृत्यु

पौष २६, जिल्ला म्याग्दी धवलागिरी गा.पा.३ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा साझाचोक स्थित मोना के.सी.को घरमा डेरा गरी बस्ने वर्ष २० को लाल बहादुर दमाईले काठको बलोमा सलको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।