तनहुँ: स्कुटर एकआपसमा ठक्कर खाँदा १ जना घाईते

पौष २६, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ ब्राईटचोक स्थित पृथ्बि राजमार्गमा ग. १४ प ४८३१ नं.को स्कुटर र  ग. १८ प ७४१९ नं. को  स्कुटर एक आपसमा ठक्कर खाँदा ग. १८ प ७४१९ नं. को  स्कुटरको पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष ८५ कि भगवती पौडेल  घाईते भई जि.पी.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भईरहेको । दुबै सवारी साधान र चालक प्रहरीको नियन्त्रणमा रहेको ।