झुन्डि मृत्यु

पौष २५, जिल्ला बागलुङ तमानखोला गा.पा.३ तमान बस्ने वर्ष १५ कि लिला सुठानी घरदेखी नजिक रहेको खर्सुको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धआन भईरहेको ।

पौष २५, जिल्ला स्याङजा आधिखोला गा.पा.६ टारी बस्ने बर्ष २१ को बिशाल शर्मा घर नजिकै रहेको पाखुरीको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

पौष २५, जिल्ला गोरखा सिरानचोक गा.पा.३ मलटार स्थित ऐ.ऐ. बस्ने वर्ष अं.४० को अमर बहादुर थापाले आफ्नै घरेको दलिनमा गलबन्दीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

पौष २५, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.६ धजाँटाडी बस्ने वर्ष अं.२१ कि गंगा देवी महत्तोले घर नजिकै रहेको आँपको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।