स्याङ्जा: झुण्डि मृत्यु

मंसिर ७, जिल्ला स्याङजा भिरकोट न.पा.८ रिप नमुना टोल बस्ने वर्ष २१ को प्रेम बहादुर सार्की आफु सुत्ने कोठाको बलोमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।