झुण्डि मृत्यु

मंसिर ६, जिल्ला गोरखा शहिदलखन गा.पा.२ उङ्लुङ स्थित ऐ.माईती घरमा बस्दै आएकी वर्ष अं.२३ कि पम्फा कोईराला घर देखि अं.२०० मिटर तल बकाईनोको रुखमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

मंसिर ६, जिल्ला नवलपरासी (पुर्ब) मध्यबिन्दु न.पा.१२ ज्वाइथर बस्ने वर्ष अं.६५ को नर बहादुर बि.क.आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

मंसिर ६, जिल्ला नवलपरासी (पुर्व) बुलिङटार गा.पा.५ राईकोट स्थित ऐ.ऐ. बस्ने बर्ष ३४ कि यानीसरा मास्के घर नजिकै रहेको सुन्तलाको रुखमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।