गोरखा: मृत अवस्थामा फेला

मंसिर ५, जिल्ला गोरखा पालुङटार न.पा.७ जोगि स्थान बस्ने वर्ष ३७ को  राम बहादुर कुमाल ऐ.ऐ.८ ढोटधारी सिमाना खोल्सि स्थित खेतमा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।