तनहुँ: विषादी सेवन

मंसिर ५, जिल्ला तनहुँ देबघाट गा.पा.१ कोटा घर भई हाल ऐ.आँबुखैरेनी गा.पा.३ शान्तिटोल स्थित दिल बहादुर थापाको घरमा डेरा गरी बस्ने वर्ष अं.२९ को निर्मल गुरुङले नाम नखुलेको किटनासक बिषादी सेवन गरेको भन्ने खवर प्राप्त हुनासाथ निजलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।