कास्की: मृत अवस्थामा फेला

मंसिर ४, जिल्ला कास्की पोखरा म.न.पा.४ महेन्द्रपुल स्थित मागि खाई हिड्ने नाम थर वतन नखुलेको भारतीय नागरीक बर्ष अं. ६५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।