स्याङ्जा: करेन्ट लागि घाईते

मंसिर ४, जिल्ला स्याङजा वालिङ न.पा.८ जैसिपधेरा बस्ने वर्ष ५५ को रुक नारायण श्रेष्ठ आफ्नै घरको छतमा काम गर्ने क्रममा अचानक बिजुलीको पोलको मेन लाईन तारमा छुन गई करेन्ट लाग्दा गम्भिर घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा पठाईएको ।