तनहुँ: स्कुटरले ठक्कर दिँदा वालक घाईते

मंसिर ४, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. २ गाछेपानी स्थित पृथ्बीराजमार्गमा लु. ६० प ५४९ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १० को सौरब थापालाई ठक्कर दिंदा घाईते भई कालीगण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।