नवलपरासी (पुर्व): झुण्डि मृत्यु

मंसिर ३, जिल्ला नवलपरासी (पुर्व) गैंडाकोट न.पा.१४ भागर बस्ने वर्ष १७ को शिव सारु आफ्नै घरको काठको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डि मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।