तनहुँ: बलेरो जिपले स्कुटीलाई ठक्कर दिँदा १ जना घाईते

मंसिर ३, जिल्ला तनहुँ म्याग्दे गा.पा.४ मनहरी स्थित पृथ्वीराजमार्गमा प्रदेश नं.२-०३-००१ च ४४४ नम्बरको बलेरो जीपले ग. १६ प ५६७२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक जिल्ला तनहुँ शुक्लगण्डकी न.पा. ६ बस्ने वर्ष २० को सबिन श्रेष्ठ घाईते भई मट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।