पर्वत: भिरवाट लडि मृत्यु

मंसिर ३, जिल्ला पर्बत महाशिला गा.पा.५ लामे बस्ने वर्ष ५३ को नर बहादुर सुनार ऐ.स्थित लामेको भिरबाट अं.३५ मिटर तल खसि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।