स्याङ्जा: झुण्डि मृत्यु

भाद्र ३०, जिल्ला स्याङ्जा गल्याङ न.पा. २ गराङ्दी थुमबारी बस्ने बर्ष ४० को गंगा बहादुर थापा आफ्नै गोठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।