तनहुँ: शव फेला

भाद्र ३०, जिल्ला तनहुँ ब्यास न.पा. १ तारी खोलाको किनारमा ऐ.ऐ.१ हाईस्कुलटार बस्ने बर्ष अं. १८ को आकाश रिजाल मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।