नवलपरासी (पूर्व) : सवारी दुर्घटना

भाद्र २८, जिल्ला नवलपरासी पूर्व गैडाकोट-११ भेडाबारी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना२क ३९४ नं.को ट्रकले ऐ.दिशा तर्फ आईरहेको प्र ३-०३-००१ प ६०७९  नं.को स्कुटीलाई ओभर  ट्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिँदा स्कुटी चालक जिल्ला नवलपरासी पूर्व  गैडाकोट- ६ बस्ने वर्ष ५२ को देब नारायण गम्भिर घाईते भई उपचारको लागि चितवन स्थित सेन्ट्रल  हस्पिटलमा लगिएको, भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई ट्रक र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।