गोरखा : मृत अवस्थामा फेला परेको

भाद्र २८, जिल्ला गोरखा पालुङटार नगरपालिका-९ माथिल्लो शेरा बस्ने वर्ष अन्दाजी ५० को सन्त बहादुर दर्जी ऐ.तल्लो सेराबाट ताप्ले बगैचा जाने कच्ची बाटोमा जाँदै गर्दा एक्कासी ढलि मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त भए पश्चात प्रहरी टोलि खटिगई थप अनुसन्धान भईरहेको ।