बागलुङः पहिरो पुरी बेपत्ता

भाद्र २६, जिल्ला बागलुङ, वडिगार्ड गाउँपालिका १० निगालपानी बस्ने अन्दाजी बर्ष ३६ को दान बहादुर घर्ती घर नजिकै बारीमा जाने क्रममा माथीबाट पहिरो आई पुरेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको ।