बागलुङ : चट्याङ लागि मानिसको मृत्यु

भाद्र २४, जिल्ला बागलुङ ताराखोला गाँउपालिका-३ सिलमारे बस्ने यम बहादुर बस्नेतको छोरा वर्ष २२ को भिम बहादुर बस्नेतले आफ्नै घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक परेको चट्याङ लाग्न जाँदा टाउकोमा गहिरो चोट लागि तत्काल उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र हरीचौर गलकोट बागलुङ लगिएकोमा डाक्टरले मृत घोषणा गरेको, घटना स्थलमा प्रहरी टोली गई थप अनुसन्धान भईरहेको ।