बागलुङ : सवारी दुर्घटना

भाद्र २४, जिल्ला बागलुङ बागलुङ नगरपालिका-१ रामरेखा स्थित भित्री सडक खण्डमा उपल्लाचौर बाट रामरेखा तर्फ जाँदै गरेको ध.१.त. ४०२ नंबरको ट्याक्टरले ऐ.दिशा तर्फ जाँदै गरेको ध.१प ८६३५ नम्बरको मोटरसाईकल लाई  पछाडी बाट ठक्कर दिदा मोटरसाईकल पछाडी सवार जिल्ला बागलुङ बागलुङ नगरपालीका ५ बस्ने वर्ष ३२ को अर्जुन आचार्य घाईते भई उपचारको लागी अंचल अस्पताल धवलागिरी बागलुङ ल्याईएको अबस्था मध्यम, दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा,घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।