तनहुँ : सवारी दुर्घटना

भाद्र २४, जिल्ला तनहुँ  म्याग्दे  गाउँपालिका-६ शेराटार  स्थित पृथ्वी राजमार्गमा थर्पुबाट बेलचौतारा तर्फ आउँदै गरेको ग.५ प.६०९२ नं.को मोटरसाईकल र बिपरित दिशा बाट जाँदै गरको बा.१७ च.३५२० नं.को स्करपियो एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला तनहुँ भिमाद नगरपालिका-८ चैनपुर बस्ने वर्ष ३३ को प्रेम परियार र पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष १९ को राजन परियार घाईते हुन पुगी दुबै जना लाई उपचारको लागी जि.पि.कोईराला स्वासप्रश्वास केन्द्र बेलचौतारा पठाईएको,दुबै सवारी साधन  र स्कारपियो चालक प्रहरी नियन्त्रणमा रहेको, घटनाको बारेमा थप अनुसन्धान भईरहेको ।