प्राविधिक प्रहरी समूहतर्फ प्र.ह.पदबाट प्र.स.नि.पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्धारा शुसोभन गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्र.ना.म.नि. घनश्याम अर्याल (२०७७।१०।१८ गते) ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा “हिरासतमा किताब” नामक कार्यक्रम उद्‍घाटन गर्नुहुदैं गण्डकी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.घनश्याम अर्याल (२०७७।१०।०५)
नेपाल प्रहरी संगठनबाट सेवा निवृत्त भई अवकाश जान लाग्नु भएका प्र.ना.उ.अरुण कुमार भण्डारीलाई मायाको चिनो प्रदान गर्नु हुदैं गण्डकी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.घनश्याम अर्याल (२०७७।०९।२९)

Highlights

Latest News