प्राविधिक प्रहरी समूहतर्फ प्र.ह.पदबाट प्र.स.नि.पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्धारा शुसोभन गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्र.ना.म.नि. घनश्याम अर्याल (२०७७।१०।१८ गते) ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा “हिरासतमा किताब” नामक कार्यक्रम उद्घाटन गर्नुहुदैं गण्डकी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.घनश्याम अर्याल (२०७७।१०।०५)
नेपाल प्रहरी संगठनबाट सेवा निवृत्त भई अवकाश जान लाग्नु भएका प्र.ना.उ.अरुण कुमार भण्डारीलाई मायाको चिनो प्रदान गर्नु हुदैं गण्डकी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.घनश्याम अर्याल (२०७७।०९।२९)
Highlights
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन तथा सक्षमता परीक्षण प्रस्तुतीकरण र अन्तरवार्ता परीक्षा तालिका सम्बन्धी सूचना (२०७७।११।१९)
- प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०७७।११।१२)
- प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना (२०७७।११।०९)
- प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना (२०७७।१०।१९)
- कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५ (फौजदारी कार्यविधि संहिता नियमावली, २०७५)
- जाहेरी दरखास्तको ढांचा
Latest News
तनहुँ : लागुऔषध सहित मानिस नियन्त्रणमा
फागुन २३, जिल्ला तनहुँ आँबुखैरेनी गाँउपालिका-३ मिलनचोक बस्ने वर्ष २६ को विक्की भन्ने शिव गुरुङको घरमा प्रतिबन्धित लागुऔषध लुकाईछिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा खटि गएको प्रहरी टोलिले खानतलासी गर्दा निजले घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषधहरु फेनरागन-६४ एम्पुल,नुफिन-६४ एम्पुल,डाइजेपाम-६२ एम्पुल,नाईट्राभेट-१७७ ट्याब्लेट र ५ मि.लि.को सिरिन्ज-३५ थान(प्रयोग नभएको),५...
पर्वत : करेन्ट लागि घाईते
फागुन २३, जिल्ला पर्वत फलेवास नगरपालिका-३ शङ्करपोखरी स्थित राम माध्यमिक विद्यालय को नयाँ भवन निर्माणको काम गर्ने जिल्ला चितवन घर भएको वर्ष २८ को बिमल पुर्जाले फलामको पाईप उठाउने क्रममा अचानक बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागि घाईते भएको, अवस्था मध्यम,घाईतेको गण्डकी अस्पताल पोखरामा उपचार भई रहेको, घटनाको विषयमा...
कास्की : सवारी दुर्घटना
फागुन २३, जिल्ला कास्की पोखरा महानगरपालिका-७ बुलौदीको ओरालोमा लेकसाईडबाट जिरोतर्फ जाँदै गरेको ग ५ प ८३६४ नं.को स्कुटरलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा स्कुटर चालक जिल्ला धनकुटा सहिद भुमी गाँउपालिका-१ हुगुवा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष अन्दाजी ४७ को जित बहादुर राई घाईते भई...
कास्की : शव फेला परेको
फागुन २३, जिल्ला कास्की पोखरा महानगरपालिका-९ नयाँबजार, गण्डकी मेडीकल कलेज अगाडी सडक छेउमा ऐ.पोखरा महानगरपालिका-१८ सेदी बस्ने वर्ष ३९ की बिमला बि.क. मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाका विषयमा थप अनुसन्धान भईरहेको ।
कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
फागुन २२, जिल्ला कास्की पोखरा म.न.पा.१३ काहुँखोला स्थित ग १७ प ९०१० नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ८६ कि काशी गुरुङलाई ठक्कर दिँदा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बागलुङ: झुन्डि मृत्यु
फागुन २२, जिल्ला बागलुङ, बागलुङ न.पा. ४ उपल्लोचौर पाखाथर बस्ने बर्ष अं. ७१ कि देउरुपा उपाध्यले आफ्नो घर नजिक रहेको बिडुलाको रुखमा पटुकाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
गोरखा: मो.सा.दुर्घटना हुँदा २ जना घाईते
फागुन २२, जिल्ला गोरखा, गोरखा न.पा.९ दलभञ्याङ स्थित प्र.३-०२-०१३ प ३६१६ नं को मो.सा. र ना.३३ प ८६६८ नं.को मो.सा.एक-आपसमा ठक्कर खाँदा ३६१६ नं.को मो.सा.चालक जिल्ला गोरखा, गोरखा न.पा.८ आयुबेर्दिक चोक बस्ने वर्ष ३५ को सुरेन्द्र जोशी र ८६६८ नं.को मो.सा.चालक जिल्ला गोरखा शहिदलखन गा.पा.६ घैरुङ बस्ने वर्ष ३३ को...
कास्की: लागुऔषध सहित मानिस पक्राउ
फागुन २१, जिल्ला कास्की पोखरा म.न.पा.३० पावर हाउस स्थित बा. २ ख ५४४७ नं.को हाइसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.२९ मुसेटुडा बस्ने वर्ष १९ को प्रकाश अधिकारी र जिल्ला कास्की पोखरा म.न.पा.३० ढुङगेपाटन बस्ने वर्ष ३५ को राज कुमार मगरलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट फेनरागन २६ एम्पुल,...
कास्की: टिपरले ठक्कर दिँदा १ को मृत्यु
फागुन २१, जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बराल फिड स्थित बा. ४ ख ६३८० नं.को टिपरले ग. ५ प २५२३ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक जिल्ला मुस्ताङ लो-घेकर दामोदरकुण्ड गा.पा.६ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ तिब्वतियन क्याम्पमा बस्ने वर्ष ४४ को तेन्जिङ नवाङ गुरुङ गम्भीर घाइते भई उपचारको...
नवलपरासी (पूर्व): लागुऔषध सहित मानिस पक्राउ
फागुन २०, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा. १५ भंडरा खोला स्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सवारी चेकिङ गर्ने क्रममा लु.१ ख ८७६३ नं.को बसमा सवार निम्न व्यक्तिहरूको साथबाट निम्न परिणामका लागुऔषध बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
नियन्त्रणमा लिएका व्यक्तिहरुः
१) जिल्ला चितवन भरतपुर उ.म.न.पा.१३ बस्ने वर्ष २५...
गोरखा: झुन्डि मृत्यु
फागुन २०, जिल्ला लम्जुङ दुधपोखरी घर भई हाल जिल्ला गोरखा सिरानचोक गा.पा.२ सिम्मे माईतीघर बस्दै आएकी वर्ष ३७ कि बिना गुरुङले घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पर्वत: बिषादी सेवन
फागुन २०, जिल्ला पर्बत पैयू गा.पा.२ अम्बोट बस्ने बर्ष ३२ कि देबी आचार्य पौडेलले तरकारीमा राख्ने बिषादी (डल्फिन) सेवन गर्दा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।